Saturday, 9 May 2015

Non-resident Nepali (Nrnuk)-press release

प्रेस बिज्ञप्ति
२५ अप्रिल २०१५ शनिबार ( वैशाख १२, २०७२) नेपालमा गएको महाविनाशकारी भुकम्पको सहयोगार्थ एन आर एन युकेले राहत उद्धार एबम दिर्घकालिन योजनामा सहभागी भैरहेको ब्योहरा अबगत गराउदछौ। विपत्तिमा एकतावद्ध भएर सामना गर्दै पून:र्निमाणमा लाग्नुपर्ने आजको आबस्यकता हो। जसले , जसरी, जताबाट सहयोग गरेपनि पिडित पक्षलाई सहयोग गर्नु हाम्रो धर्म हो।यीनै कुराहरुलाई मध्यनजर गर्दै एन आर एन युकेले बिभिन्न संस्था ,संघ- संगठनहरुले संकलन गर्नुभएको सहयोग रकम एन आर एन ए आइसिसिले घोसणा गरेको १००० घर निर्माण गर्ने दीर्घकालीन योजनामा सामेलहुन चाहने संस्था एबं बयक्ति/ग्रुपलाई उक्त संकलित रकम एन आर एनयूकेको कार्यालयमा उपस्थितभई बुझाउन सकिने वा हामीलाई खबर गर्नुभएमा तपाईहरुको क्षेत्रमै आई बुझिलिने बयबस्था गरिएकोछ, साथै हाम्रो बैंक खातामा समेत जम्मागरी जानकारी गराउन सक्नुहुने छ।
सम्पर्क विवरण निम्नानुसार छ:
1. Bank Details:
BARCLAYS BANK
NRNA UK
Sort code: 20-42-73
Account no.: 43997871
2. NRNA UK Office Address:
NRNA UK, Equitable House, 10 Woolwich New Road
Woolwich, London SE18 6AB 
Mobile:07976260155/ 07950219296
Email:nrnuk2014@gmail.com
3. Contact Details:
Mahendra Kandel Mob. 07976260155
Arjun Katuwal Mob. 07988405741
हामिसंग संकलित राहत सामंग्रिहरु करीब ७०००केजी बाकीरहेको र ढुवानी खर्च लाग्ने भएकोहुँदा ढुवानी खर्चमा सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध छ ।
नोट: कृपया यो विज्ञप्तिलाई सक्दो सेयर गर्ने, इमेल फार्वर्ड(FORWARD) गरिदिनु हुन समेत अनुरोध छ।

धन्यबाद!
भबदिय,
महेन्द्र कंडेल अर्जुन कटुवाल 
अध्यक्ष प्रबक्ता 
एन आर एन युके एन आर एन युके
09/05/2015, London



No comments:

Post a Comment